शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

कामना सेवा विकास बैंकका एकै दिन २ वटा नयाँ शाखा विस्तार

मङ्गलबार, १५ असार २०७८, १९ : ४२
मङ्गलबार, १५ असार २०७८

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं. १५ स्थित स्वयम्भूमा र भक्तपुर नगरपालिका वडा नं. ७ स्थित जगातीमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ ।

उक्त शाखाहरूको बैंकका अध्यक्ष सुदिप आचार्यले उद्घाटन गरे । बैंकले व्यवसाय विस्तारको क्रममा समय सापेक्ष थप नवीनतम् प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने रणनीति अवलम्बन गरेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप