शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आजको विदेशी मुद्राको विनिमयदर

मङ्गलबार, १५ असार २०७८, ११ : ०८
मङ्गलबार, १५ असार २०७८

नेपाल राष्ट्र बैंकका अनुसार आज मंगलबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ४१ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०१ पैसा रहेको छ ।

यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०७ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६३ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १२९ रुपैयाँ ५९ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९० रुपैयाँ २७ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ १७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६६ पैसा रहेको छ ।

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ६९ पैसा र बिक्रीदर १० रुपैयाँ ७५ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३४ पैसा र बिक्रीदर १८ रुपैयाँ ४३ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३२ रुपैयाँ १५ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४० पैसा रहेको छ । 

Currency Unit Buy Sell

USD (U.S. Dollar)

1 118.41 119.01

EUR (European Euro)

1 141.35 142.07

GBP (UK Pound Sterling)

1 164.79 165.63

CHF (Swiss Franc)

1 128.94 129.59

AUD (Australian Dollar)

1 89.81 90.27

CAD (Canadian Dollar)

1 96.17 96.66

SGD (Singapore Dollar)

1 88.18 88.63

JPY (Japanese Yen)

10 10.69 10.75

CNY (Chinese Yuan)

1 18.34 18.43

SAR (Saudi Arabian Riyal)

1 31.57 31.73

QAR (Qatari Riyal)

1 31.99 32.15

THB (Thai Baht)

1 3.70 3.72

AED (UAE Dirham)

1 32.24 32.40

MYR (Malaysian Ringgit)

1 28.56 28.70

KRW (South Korean Won)

100 10.47 10.52

SEK (Swedish Kroner)

1 13.97 14.04

DKK (Danish Kroner)

1 19.01 19.10

HKD (Hong Kong Dollar)

1 15.25 15.33

KWD (Kuwaity Dinar)

1 393.28 395.28

BHD (Bahrain Dinar)

1 314.09 315.68

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप