बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

कुलोमा डुबेर बालिकाको मृत्यु

आइतबार, १३ असार २०७८, २१ : ४९
आइतबार, १३ असार २०७८

 दाङमा कुलोमा डुबेर आज दिउँसो एक  बालिकाको मृत्यु भएको छ ।

जिल्लाको शान्तिनगर गाउँपालिका ६ कोरबाङ निवासी फिरु चौधरीकी ३ वर्षिय छोरी मुकमारी चौधरीको घर नजिकै कुलोमा डुबेर मृत्यु ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । बालिकाको शव पोष्ट मार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप