शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तानमा भूकम्प

शुक्रबार, ११ असार २०७८, १५ : २३
शुक्रबार, ११ असार २०७८

अफगानिस्तानको उत्तरी चारिकार क्षेत्रमा शुक्रबार बिहानै ५.१ म्याग्‍निच्यूडको भूकम्पको धक्का महशुस गरिएको छ ।  अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पको केन्द्र जमिनको सतहबाट करिब १९ किलोमिटर गहिराइमा थियो ।

 भूकम्पबाट कुनै जनधनको क्षति भएको विवरण प्राप्त भइनसकेको अफगानिस्तानको गृह मन्त्रालयले जनाएको छ । –एएनआई

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप