आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

भण्डारी न्याय परिषद् सदस्यमा नियुक्त

बिहीबार, १० असार २०७८, १६ : ५०
बिहीबार, १० असार २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम प्रधानमन्त्रीका सिफारिशमा वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी (प्रमाणपत्र नं १००) लाई न्याय परिषद् सदस्यमा नियुक्त गरेकी छन् ।

संविधानको धारा १५३ को उपधारा १ को खण्ड (घ) बमोजिम  खनियापानी –९, रामेछापका भण्डारीलाई सो पदमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले आज विज्ञप्तिमार्फत जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप