प्रधानमन्त्रीलाई चित्त दुख्छ, सम्माननीय भन्नुपर्छ : शम्भु थापा
बुधबार, ०९ असार २०७८, १६ : ४९
काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्माननीय नभने चित्त दुख्ने बताएका छन् । ‘प्रधानमन्त्रीलाई चित्त दुख्छ’ संवैधानिक इजलासमा थापाले भने –‘उहाँलाई सम्माननीय भन्नुपर्छ ।’
थापाले कार्यकारी अधिकार र राजनीतिक प्रश्नबारे ब्याख्या गरेका छन् । कार्यकारिणी अधिकार संविधानको धारा–७५ मा व्यवस्था गरेको उल्लेख गर्दै थापाले कार्यकारीणी अधिकार मन्त्रिपरिषद्मा निहित रहने बताए ।
०६३ को संविधानमा राष्ट्रपतिलाई हेड अफ द स्टेट भनेको र अधिकार बिनाको राष्ट्रपति बनाएको थापाले बताए । ‘मन्त्रिपरिषद्बाट वाक्क भएर ०६५ जेठ १६ मा राष्ट्रपति जन्मिए, राजा हटे,’ थापाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन अंकले घटेर सेयर बजार बन्द, २ अर्ब ३६ करोडको कारोबार
-
श्रम मन्त्रालयको चालु आर्थिक वर्षको खर्च ३४.१७ प्रतिशत मात्रै
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने
-
इतिहासलाई फर्केर हेर्दा, तस्बिरहरू
-
विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्रीले भने– प्रश्न नआउनेगरी काम गर्नेछु