बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिणकालीको सार्वजनिक शौचालयमा महिलाको शव फेला

मङ्गलबार, ०८ असार २०७८, १६ : १५
मङ्गलबार, ०८ असार २०७८

दक्षिणकालीको मन्दिर नजिकै रहेको पार्किङ सँगैको शौचालयमा महिलाको शव फेला परेको छ । पार्किङ सँगै रहेको सार्वजनिक शौचालयमा शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए । 

घटना अनुसन्धानका लागी तालिम प्राप्त कुकुर मगाइएको छ । मृतकको पहिचान खुलेको छैन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप