शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

डलरको भाउ बढ्यो, अरु देशको कति छ आज ?

मङ्गलबार, ०८ असार २०७८, ११ : १७
मङ्गलबार, ०८ असार २०७८

नेपाल राष्ट्र बैंकका अनुसार आज मंगलबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ २७ पैसा र विक्रीदर ११८ रुपैयाँ ८७ पैसा पुगेको छ ।
यस्तै, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ७३ पैसा र विक्रीदर १४१ रुपैयाँ ४४ पैसा रहेको छ । 

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ०३ पैसा र विक्रीदर १६४ रुपैयाँ ८७ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२८ रुपैयाँ ३७ पैसा र विक्रीदर १२९ रुपैयाँ ०२ पैसा रहेको छ । 
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८७ पैसा र विक्रीदर ८९ रुपैयाँ ३२ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९५ रुपैयाँ १८ पैसा र विक्रीदर ९५ रुपैयाँ ६६ पैसा रहेको छ । 

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ७४ पैसा र विक्रीदर १० रुपैयाँ ७९ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ २९ पैसा र विक्रीदर १८ रुपैयाँ ३८ पैसा रहेको छ । 
उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ४८ पैसा र विक्रीदर ३१ रुपैयाँ ७० पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४८ पैसा र विक्रीदर ३२ रुपैयाँ ६५ पैसा रहेको छ ।  

Currency Unit Buy Sell

USD (U.S. Dollar)

1 118.27 118.87

EUR (European Euro)

1 140.73 141.44

GBP (UK Pound Sterling)

1 164.03 164.87

CHF (Swiss Franc)

1 128.37 129.02

AUD (Australian Dollar)

1 88.87 89.32

CAD (Canadian Dollar)

1 95.18 95.66

SGD (Singapore Dollar)

1 88.01 88.45

JPY (Japanese Yen)

10 10.74 10.79

CNY (Chinese Yuan)

1 18.29 18.38

SAR (Saudi Arabian Riyal)

1 31.54 31.70

QAR (Qatari Riyal)

1 32.48 32.65

THB (Thai Baht)

1 3.74 3.76

AED (UAE Dirham)

1 32.20 32.36

MYR (Malaysian Ringgit)

1 28.52 28.66

KRW (South Korean Won)

100 10.44 10.50

SEK (Swedish Kroner)

1 13.77 13.84

DKK (Danish Kroner)

1 18.92 19.02

HKD (Hong Kong Dollar)

1 15.23 15.31

KWD (Kuwaity Dinar)

1 392.70 394.69

BHD (Bahrain Dinar)

1 313.75 315.34

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप