शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

थप २४४२ जनामा कोरोना संक्रमण पुष्टि, ५१ को मृत्यु

आइतबार, ०६ असार २०७८, १६ : ५१
आइतबार, ०६ असार २०७८

पछिल्लो २४ घण्टामा देशभर थप २४४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा ५१ जनाको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९ सय ५६ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

यस्तै बितेको २४ घण्टामा ३ हजार ४ सय ५६ जना डिस्चार्ज भएका छन् । भने काठमाडौं उपत्यकामा ५ सय ४८ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ४ सय ५०, ललितपुरमा ५३ र भक्तपुरमा २५ जनामा संक्रमण पुष्टि भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप