फिल्म ‘टालो’मा ‘छाउपडी’को कथा
आइतबार, ०६ असार २०७८, १० : ५६
सुदूरपश्चिमका पहाडी भेगमा प्रचलित कुप्रथा ‘छाउपडी’को बिषयमा फिल्म ‘टालो’ निर्माण भएको छ । रीम विश्वकर्माको कथा र दीपक श्रेष्ठको पटकथा, निर्देशन र सम्पादन रहेको फिल्ममा रीम विश्वकर्मा, अन्जली खड्का, प्रेमदेव गिरी, सुशिला सिंजापती, सुशिला सिं, उदय बिके, गगन बिके, एलिशा बादी, सम्झना बादी, खगेन्द्र केपी, भुपेश सोनी , लगायतको कलाकारको अभिनय देख्न सकिन्छ ।
छाउपडी जस्तो कुप्रथा उन्मुलनमा सहयोग पुर्याउने उदेश्यले फिल्म निर्माण गरिएको निर्माता समेत रहेका रीम विश्वकर्माले बताए ।
निहारिका फिल्म प्रालीको ब्यानरमा बनेको फिल्मका छायाँकन योगेश शाक्य, नृत्य खगेन्द्र हिमाल, संगीत नरेश पाण्डे, द्धोन्द उत्तम रिमालको रहेको छ ।
केही दिन अगाडि युट्युवबाट सार्वजनिक यो फिल्म ट्रेनिङमा समेत पर्न सफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऋषिराजको ‘द्रौपदी’ ४४ दिनमा प्याकअप
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’