बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पामा करेन्ट लागेर एक जनाकाे मृत्यु

शनिबार, ०५ असार २०७८, १६ : १५
शनिबार, ०५ असार २०७८

        
पाल्पामा करेन्ट लागेर एक जनाकाे मृत्यु भएकाे छ।    पाल्पा रिब्दीकोट गाउँपालिका- ३ हिरापोखरा बस्ने बर्ष अन्दाजी वर्ष ३४ की निरा बि.क.को बिद्युत सर्ट भएर करेन्ट  लागेर मृत्यु भएकाे   जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप