मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

डलरको भाउ अकाशियो, अरु देशको मुद्राको के छ अवस्था ?

शुक्रबार, ०४ असार २०७८, १० : ४८
शुक्रबार, ०४ असार २०७८

केहीँ दिन यता क्रमिक रुपमा बढ्दै गएको डलरको भाउ शुक्रबार अधिकतम ११८ रुपैयाँ माथि पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज विदेशी मुद्राको नेपाली विनिमयदर अमेरिकी डलर एकको खरिदर ११८ रुपैयाँ २३ पैसा पुगेको छ भने बिक्रीदर ११८ रुपैयाँ ८३ पैसा रहेको छ ।

यस्तै यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ३० पैसा र बिक्रीदर १४२ रुपैयाँ ०१ पैसा रहेको छ भने आज यूके पाउन्ड स्टलिङ एकको खरिदर १६५ रुपैयाँ १९ पैसा र बिक्रीदर १६६ रुपैयाँ ०२ पैसा रहेको छ ।

स्वीस फ्रेङ्क एकको खरिददर १२९ रुपैयाँ २७ पैसा र बिक्रीदर २९ रुपैयाँ ९३ पैसा रहेको छ भने आज अष्ट्रेलियन र क्यानेडियन डलर क्रमशः एकको खरिददर ८९ रुपैयाँ ८१ पैसा, ९५ रुपैयाँ ९८ पैसा र बिक्रीदर ९० रुपैयाँ २६ पैसा र ९६ रुपैयाँ ४७ पैसा रहेको छ ।

यता जापानी यन १० को खरिददर नेपाली १० रुपैयाँ ६८ पैसा र बिक्रीदर १० रुपैयाँ ७४ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १८ रुपैयाँ ४७ पैसा रहेको छ ।

साउदी अरिवियन रियाल आज एकको खरिददर ३१ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६९ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिददर ३२ रुपैयाँ १९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३५ पैसा रहेको छ । 

 
Currency Unit Buy Sell

USD (U.S. Dollar)

1 118.23 118.83

EUR (European Euro)

1 141.30 142.01

GBP (UK Pound Sterling)

1 165.19 166.02

CHF (Swiss Franc)

1 129.27 129.93

AUD (Australian Dollar)

1 89.81 90.26

CAD (Canadian Dollar)

1 95.98 96.47

SGD (Singapore Dollar)

1 88.32 88.77

JPY (Japanese Yen)

10 10.68 10.74

CNY (Chinese Yuan)

1 18.38 18.47

SAR (Saudi Arabian Riyal)

1 31.53 31.69

QAR (Qatari Riyal)

1 32.47 32.64

THB (Thai Baht)

1 3.76 3.78

AED (UAE Dirham)

1 32.19 32.35

MYR (Malaysian Ringgit)

1 28.56 28.70

KRW (South Korean Won)

100 10.44 10.49

SEK (Swedish Kroner)

1 13.86 13.93

DKK (Danish Kroner)

1 19.00 19.10

HKD (Hong Kong Dollar)

1 15.23 15.30

KWD (Kuwaity Dinar)

1 392.53 394.52

BHD (Bahrain Dinar)

1 313.64 315.24

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप