शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आज कुन देशको विनिमयदर कति छ ?

बिहीबार, ०३ असार २०७८, १० : २३
बिहीबार, ०३ असार २०७८

नेपाल राष्ट्र बैङ्कका अनुसार बिहीबार विदेशी विनिमयदर अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ०२ पैसा विक्रीदर ११७ रुपैयाँ ६२ पैसा रहेको छ ।

यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ८८ पैसा र विक्रीदर १४२ रुपैयाँ ६१ पैसा रहेको छ भने यूके पाउन्ट स्टलिङ एकको खरिददर १६५ रुपैयाँ १९ पैसा र विक्रीदर १६६ रुपैयाँ ०३ पैसा रहेको छ ।

आज स्वीस फ्रेङ्क एकको खरिददर १३० रुपैयाँ १९ पैसा र विक्रीदर १३० रुपैयाँ ८६ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ १९ पैसा र विक्रीदर ९० रुपैयाँ ६६ पैसा रहेको छ ।

यता, जापानी यन १० को खरिददर नेपाली १० रुपैयाँ ६४ पैसा र विक्रीदर १० रुपैयाँ ७० पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिदर १८ रुपैयाँ २९ पैसा र विक्रीदर १८ ३९ पैसा रहेको छ ।

साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ २० पैसा र विक्रीदर ३१ रुपैयाँ ३६ पैसा रहेको छ भने आज कतारी रियाल खरिदर ३१ रुपैयाँ ६४ पैसा र विक्रीदर ३१ रुपैयाँ ८० पैसा रहेको छ ।

USD (U.S. Dollar)

1 117.02 117.62

EUR (European Euro)

1 141.88 142.61

GBP (UK Pound Sterling)

1 165.19 166.03

CHF (Swiss Franc)

1 130.19 130.86

AUD (Australian Dollar)

1 90.19 90.66

CAD (Canadian Dollar)

1 96.03 96.52

SGD (Singapore Dollar)

1 88.25 88.70

JPY (Japanese Yen)

10 10.64 10.70

CNY (Chinese Yuan)

1 18.29 18.39

SAR (Saudi Arabian Riyal)

1 31.20 31.36

QAR (Qatari Riyal)

1 31.64 31.80

THB (Thai Baht)

1 3.75 3.77

AED (UAE Dirham)

1 31.86 32.02

MYR (Malaysian Ringgit)

1 28.42 28.57

KRW (South Korean Won)

100 10.47 10.52

SEK (Swedish Kroner)

1 14.02 14.09

DKK (Danish Kroner)

1 19.08 19.18

HKD (Hong Kong Dollar)

1 15.07 15.15

KWD (Kuwaity Dinar)

1 388.90 390.89

BHD (Bahrain Dinar)

1 310.43 312.03

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप