बागमती प्रदेशको बजेटप्रति पत्रकार महासंघ उपत्यका प्रदेश समितिको ध्यानाकर्षण
बुधबार, ०२ असार २०७८, २२ : ४१

बागमती प्रदेश सरकारले ल्याएको बजेटमा उल्लेखित विषयमा नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
उपत्यका प्रदेश समितिका महासचिव टेनिस रोकाले जारी गरेको विज्ञप्तिमा सामुदायिक स्तरबाट सञ्चालित सञ्चारमाध्यमलाई दबाउने मनसायले आफैले सञ्चारमाध्यम खोल्नेगरी प्रदेश सरकारले बजेट विनियोजन गरेको भन्दै विरोध जनाइएको छ ।
जनताको सेवामा समर्पित हुनुपर्नेमा आफैं सञ्चारगृह खोल्नेतिर लागेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउने दिशामा प्रदेश सरकार अघि बढेर ठहर सहित प्रदेश समितिले निर्णय फिर्ता लिन माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त