बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

एमालेमा सहमतिको बिन्दु पहिल्याउने प्रयास

बुधबार, ०२ असार २०७८, ०७ : १४
बुधबार, ०२ असार २०७८

नेपाल  कम्युनिस्ट पार्टी   (एमाले)भित्र   देखापरेको विवाद केही मत्थर   जस्तो     देखिए पनि सहमतिको खाका तय हुन सके को छैन ।  केही दिनयता दुवै पक्षका नेताहरू थप सक्रियता साथ औपचारिक  तथा अनौपचारि कछलफलमा जुट्दै      सहमतिकोबिन्दु पहिल्याउने प्रयास भइरहेको छ ।

नेकपा (एमाले) का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टीभित्रको विवाद समाधानका लागि  औपचारिक तथा अनौपचारि करूपमा निरन्तर छलफल  भइरहेको तरसहमतिको     खास बिन्दुको टुङ्गो लागिनसकेको बताए  । उनले पार्टीभित्रको समस्या समाधानका  लागि दोस्रो पुस्ताका  नेताहरूले निरन्तर लिएको पहल सकारात्मक  रहेको र केही  दिनमा सहमतिसाथ  थायी  कमिटी  बैठक  बस्नसक्ने     बताए । 

केही  सञ्चार माध्यममा असार २  गते दुवै पक्षको सहभागितामा  स्थायी  कमिटीको     बैठक बस्ने भनिए पनि त्यस्तो सम्भावना अहिले नरहेको     प्रवक्ता  ज्ञवालीले     बताए    । 

प्रदेश १,  बागमती,  कर्णालीलगायत  प्रदेश सरकारमा निर्माण भएको सहमतिको     वातावरणले पनि एमाले एकताका  लागि  वातावरण तयार पारेको धारणा  उनको     छ   । यो समाचार गोरखपात्र दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप