बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मनसुन सुरु भएसँगै काठमाडौंमा जे देखियो (फोटो फिचर)

मङ्गलबार, ०१ असार २०७८, २३ : २३
मङ्गलबार, ०१ असार २०७८

नेपालमा मनसुन भित्रिएको छ । जल तथा मौसम पूर्वानुमान शाखाले नेपालमा मनसुन भित्रिएकोले यो साता भारी बर्षा हुने भन्दै सचेत रहन आग्रह गरेको छ ।  भारतको झार खण्डमा बर्षा गराउने न्यून चापीय प्रणालीको विकास भएको र त्यो नेपालको पश्चिमी भाग हुँदै सर्दै आएको मौसमविदहरुको भनाई छ ।

मनसुन भित्रिएसँगै मौसमविदहरुले देशभरका नदीहरुमा बहाव बढ्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेका छन् । मनसुन सुरु भएसँगै मंगलबार काठमाडौं उपत्यकामा देखिएका दृष्यहरुलाई यहाँ प्रस्तुत गरेका छौं । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप