पूर्व-पश्चिम राजमार्गको देवदह–बुटवल सडक अवरुद्ध
मङ्गलबार, ०१ असार २०७८, १५ : ०२
मंगलबार मध्यान्हदेखि पूर्वपश्चिम राजमार्गको बुटवल–देबदहसडक खण्ड अवरुद्ध हुन पुगेको छ । चरंगे नजिकै डाइभर्सन गरेको सडक भासिएर राजमार्ग अवरुद्ध हुन पुगेको हो ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी प्रतित सिंह राठौरले चरङे नजिकै राजमार्ग विस्तार अन्तर्गत चार लेनको पुल निर्माण गर्न लागिएको र आवत जावतका लागि बनाइएको डाइभर्सन भासिन गई राजमार्ग अवरुद्ध हुन पुगेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा