केन्द्रीय संस्करण

पूर्व-पश्चिम राजमार्गको देवदह–बुटवल सडक अवरुद्ध

person explore access_timeअसार १, २०७८ chat_bubble_outline0

 मंगलबार मध्यान्हदेखि पूर्वपश्चिम राजमार्गको बुटवल–देबदहसडक खण्ड अवरुद्ध हुन पुगेको छ । चरंगे नजिकै डाइभर्सन गरेको सडक भासिएर राजमार्ग अवरुद्ध हुन पुगेको हो ।

 ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी प्रतित सिंह राठौरले  चरङे नजिकै  राजमार्ग विस्तार अन्तर्गत चार लेनको  पुल निर्माण गर्न लागिएको र आवत जावतका लागि बनाइएको डाइभर्सन भासिन गई  राजमार्ग अवरुद्ध हुन पुगेको जानकारी दिए । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.