पोखरीमा एक युवकको शव फेला
मङ्गलबार, ०१ असार २०७८, १३ : ०८

रुपन्देहीको कञ्चन गाउँपालिकामा एक युवकको शव पोखरीमा डुबेको अवस्थामा फेला परेको छ । कञ्चन गाउँपालिका–३ पथरियामा रहेको पोखरीमा स्थानीय ३२ वर्षीय कमल श्रीषको शव मंगलबार बिहान साढे १० बजे फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्यनारायण थापाले उनको शव पोखरीमा फेला परेको पुष्टि गरेका हुन् । स्थानीयका अनुसार उनी सोमबार साँझ ५ बजेको समयमा मदिरा सेवन गरि सो पोखरीमा पौडी खेल्न गएका थिए । डिएसपी थापाले पोष्टमार्टम रिपोर्ट आएपछि मात्र मदिरा सेवन गरे नगरेको खुल्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तौल घटाउनमा यसले गर्न सक्छ मद्दत
-
स्वास्थ्य बीमा कार्यक्रमबाट सरकार पछि हट्न खोजेको हो ?
-
एनसलको ‘सधैं अन रिन्यूअल प्याक’ सञ्चालनमा
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : फाइनलमा उत्कृष्ट खेल पस्कने दुवै टोलीका प्रशिक्षक र कप्तानको दाबी
-
नवलपरासीमा प्रहरीले गोली चलाएको भन्दै अमरेशकुमारले मागे सरकारको जवाफ
-
सरकारले काठमाडौँ महानगरलाई बन्धक बनायो : ज्ञानेन्द्र शाही