डलरको भाउ बढ्यो, अरु कुन देशको विनिमय दर कति ?

नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ९४ पैसा र विक्रीदर ११७ रुपैयाँ ५४ पैसा पुगेको छ ।सोमबारको तुलनामा डलरको भाउ महँगिएको हो । सोमबार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११७ रुपैयाँ २२ पैसा रहेको थियो ।
यस्तै आज यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ६४ पैसा र विक्रीदर १४२ रुपैयाँ ३७ पैसा रहेको छ ।
यूके पाउन्ट स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ७९ पैसा र विक्रीदर १६५ रुपैयाँ ६३ पैसा रहेको छ भने उता, स्वीस फ्रेङ्क एकको खरिददर १३० रुपैयाँ ०७ पैसा र विक्रीदर १३० रुपैयाँ ७४ पैसा रहेको छ ।
आज अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २२ पैसा र विक्रीदर ९० रुपैयाँ ६८ पैसा रहेको छ ।
यता, जापानी यन आइतबार १० यन बराबर नेपाली १० रुपैयाँ ६६ पैसा र विक्रीदर १० रुपैयाँ ७२ पैसा रहेको छ भने चिनियाँ यूआन आज एकको खरिददर १८ रुपैयाँ २८ पैसा र विक्रीदर १८ रुपैयाँ ३७ पैसा रहेको छ ।
साउदी अरवियन रियाल एकको खरिददर ३१ रुपैयाँ १८ पैसा र विक्रीदर ३१ रुपैयाँ ३४ रुपैयाँ रहेको छ भने, आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ११ पैसा र विक्रीदर ३२ रुपैयाँ २८ पैसा रहेको छ ।
Currency | Unit | Buy | Sell |
---|---|---|---|
USD (U.S. Dollar) |
1 | 116.94 | 117.54 |
EUR (European Euro) |
1 | 141.64 | 142.37 |
GBP (UK Pound Sterling) |
1 | 164.79 | 165.63 |
CHF (Swiss Franc) |
1 | 130.07 | 130.74 |
AUD (Australian Dollar) |
1 | 90.22 | 90.68 |
CAD (Canadian Dollar) |
1 | 96.20 | 96.69 |
SGD (Singapore Dollar) |
1 | 88.13 | 88.59 |
JPY (Japanese Yen) |
10 | 10.66 | 10.72 |
CNY (Chinese Yuan) |
1 | 18.28 | 18.37 |
SAR (Saudi Arabian Riyal) |
1 | 31.18 | 31.34 |
QAR (Qatari Riyal) |
1 | 32.11 | 32.28 |
THB (Thai Baht) |
1 | 3.76 | 3.78 |
AED (UAE Dirham) |
1 | 31.84 | 32.00 |
MYR (Malaysian Ringgit) |
1 | 28.42 | 28.56 |
KRW (South Korean Won) |
100 | 10.45 | 10.51 |
SEK (Swedish Kroner) |
1 | 14.06 | 14.13 |
DKK (Danish Kroner) |
1 | 19.05 | 19.15 |
HKD (Hong Kong Dollar) |
1 | 15.07 | 15.14 |
KWD (Kuwaity Dinar) |
1 | 388.63 | 390.63 |
BHD (Bahrain Dinar) |
1 | 310.22 | 311.81 |
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
आज नारायणको बार कसलाई कति लाभ ?
-
राष्ट्रपति चुरे संरक्षण : १० वर्षमा झण्डै १५ अर्ब खर्च, उपलब्धि ?
-
लागू औषध र अपराधविरुद्ध लड्ने कसम खाएका डुटर्ते अन्ततः आफैं पुगे हिरासत
-
कति पुग्यो अमेरिकी डलर र अन्य विदेशी मुद्राको मूल्य ?