शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोपा अमेरिका २०२१ पनि डिशहोममा प्रत्यक्ष हेर्न पाइने

सोमबार, ३१ जेठ २०७८, १६ : २७
सोमबार, ३१ जेठ २०७८

काठमाडौं । नेपालको एकमात्र डीटीएच सेवाप्रदायक कम्पनी डिशहोमको आफ्नै च्यानल एक्सन स्पोर्टस् मार्फत युरो कप २०२० प्रशारण गरिरहे सँगै अव कोपा अमेरिका २०२१ पनि प्रत्यक्ष प्रशारण गर्दैछ ।

जुन १४ बाट सुरु भएको कोपा अमेरिकामा, विश्व फुटबलमा गर्विलो प्रदर्शन गर्ने देशहरु सहभागी दक्षिण अमेरिकी देशहरुको यस प्रतिस्पर्धामा
१० राष्ट्रले उपाधिमा आफ्नो दाबी प्रस्तुत गर्ने छन् । 

नेपाली समय अनुसार मध्यरात तथा विहानीपख हुने खेलहरु डिशहोमको रियालिटि टी.भी. तथा एक्सन स्पोर्टस् एचडीमा नेपाली फुटवल फ्यानहरुले हेर्न सक्नेछन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप