केन्द्रीय संस्करण

कोपा अमेरिका २०२१ पनि डिशहोममा प्रत्यक्ष हेर्न पाइने

person explore access_timeजेठ ३१, २०७८ chat_bubble_outline0

काठमाडौं । नेपालको एकमात्र डीटीएच सेवाप्रदायक कम्पनी डिशहोमको आफ्नै च्यानल एक्सन स्पोर्टस् मार्फत युरो कप २०२० प्रशारण गरिरहे सँगै अव कोपा अमेरिका २०२१ पनि प्रत्यक्ष प्रशारण गर्दैछ ।

जुन १४ बाट सुरु भएको कोपा अमेरिकामा, विश्व फुटबलमा गर्विलो प्रदर्शन गर्ने देशहरु सहभागी दक्षिण अमेरिकी देशहरुको यस प्रतिस्पर्धामा
१० राष्ट्रले उपाधिमा आफ्नो दाबी प्रस्तुत गर्ने छन् । 

नेपाली समय अनुसार मध्यरात तथा विहानीपख हुने खेलहरु डिशहोमको रियालिटि टी.भी. तथा एक्सन स्पोर्टस् एचडीमा नेपाली फुटवल फ्यानहरुले हेर्न सक्नेछन् ।  

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.