रौतहटमा असार ७ गतेसम्म निषेधाज्ञा जारी, के गर्न पाइन्छ, के पाइँदैन ? (सूचनासहित)
सोमबार, ३१ जेठ २०७८, १५ : ४९
रौतहटमा निषेधाज्ञा अगामी असार ७ गते रातिसम्म लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले आज एक सूचना जारी गरी अगामी असार ७ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरेको हो । जिल्ला प्रशासन कार्यालय गौरमा सोमबार सम्पन्न डीसीसीएमसीको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
रौतहटका सिडियो इन्द्रदेव यादवले जिल्लामा कोरोनाको जोखिम कायम रहेकाले निषेधाज्ञालाई निरन्तरता दिईएको जानकारी दिएका दिए ।
निषेधाज्ञा अवधिमा के गर्न पाइन्छ के पाइँदैन, सूचना हेर्नुहोस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहे घरमा आगलागी हुँदा छ लाखको क्षति
-
जीपको ठक्करबाट मोटरसाइकलमा सवार तीन जनाको मृत्यु
-
बारामा चर्को आवाजमा डीजे बजाएका २ जना पक्राउ
-
आखिर किन तोडिँदै छ जारी आईपीएलमा एकपछि अर्को सर्वाधिक रनको कीर्तिमान
-
बढ्दो सहरीकरणले भूकम्पीय जोखिम बढायो : राष्ट्रपति पौडेल
-
उपनिर्वाचनमा आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने