बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दुर्घटना न्युनीकरणका लागि ट्राफिक प्रहरी कार्यालयमा ज्ञापनपत्र

सोमबार, ३१ जेठ २०७८, १५ : ४३
सोमबार, ३१ जेठ २०७८

दुर्घटना न्युनीकरणका लागि ध्यानाकर्षण गराउँदै प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलमा ज्ञापन पत्र बुझाएको छ ।
प्रदेश ट्राफिक प्रहरी प्रमुख डम्बर बहादुर विश्वकर्मालाई पहिलो पाइला नेपालका अध्यक्ष पारस मरासिनी,उपाध्यक्ष बाबुराम खनालको लगाएको दुर्घटना न्यनीकरण गर्न ट्राफिक लाइटको बुटवलमा व्यवस्था गनुपर्ने, सवारी चलाउदा लापरवाही गर्ने भएको ट्राफिक सचेतनाको कार्यक्रम पनि प्रहरीले चलाउनु पर्ने लगायतका ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएको हो । पछिल्लो समयमा बुटवलका बढ्दो जनघनत्व तथा शहरी  करण कारणले दुर्घटना न्युनीकरणका धेरै भएको जनाएको छ ।
प्रमुख विश्वकर्माले युवाहरूसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप