शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मेलम्ची आउन बन्द भएपछि पानी वितरणको तालिका फेरियो, अब कहाँ कति दिनमा आउछ ?

सोमबार, ३१ जेठ २०७८, ०९ : २३
सोमबार, ३१ जेठ २०७८

सुरुङ परीक्षणका लागि मेलम्चीको पानी आउन केही दिन बन्द हुने भएपछि खानेपानी वितरणको तालिका फेरिएको छ ।

चैत १५ गतेदेखि वितरण सुरु गरिएको मेलम्चीको पानी हाल दैनिक १७ करोड लिटर आउने गरेको थियो ।  अब करिब २ महिनापछि मात्रै मेलम्चीको पानी पुनः वितरण गरिनेछ । 

सो अवधिसम्मका लागि काठमाडौं उपत्यकामा असार १ गतेदेखि लागु हुनेगरी काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले  खानेपानी वितरणको तालिका परिवर्तन गरेको छ।

नयाँ तालिका अनुसार काठमाडौं उपत्यकामा वितरण केन्द्र अनुसार २ दिनदेखि १२ दिन बिराएर पानी आउनेछ । 

यस्तो छ वितरणको तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप