मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा एक हप्ता निषेधाज्ञा थप गर्ने निर्णय

आइतबार, ३० जेठ २०७८, १८ : २७
आइतबार, ३० जेठ २०७८

कपिलवस्तुमा एक हप्ता निषेधाज्ञा थप गर्न निर्णय भएको छ । आइतबार बसेको जिल्ला कोरोना नियन्त्रण समन्वय समिति (डिसीसीएमसी) को बैठकले सो निर्णय गरेको हो । बैठकले असार ७ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । जिल्ला  प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा जेठ ३१ गते राती १२ बजे सकिँदैछ ।

जिल्ला प्रशासन कार्यलय कपिलवस्तुका अनुसर पाँचौ पटक थप गरिएको निषेधाज्ञा पहिले भन्दा केहि खुकुलो बनाइने तयारी भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप