केन्द्रीय संस्करण

कपिलवस्तुमा एक हप्ता निषेधाज्ञा थप गर्ने निर्णय

person explore access_timeजेठ ३०, २०७८ chat_bubble_outline0

कपिलवस्तुमा एक हप्ता निषेधाज्ञा थप गर्न निर्णय भएको छ । आइतबार बसेको जिल्ला कोरोना नियन्त्रण समन्वय समिति (डिसीसीएमसी) को बैठकले सो निर्णय गरेको हो । बैठकले असार ७ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । जिल्ला  प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा जेठ ३१ गते राती १२ बजे सकिँदैछ ।

जिल्ला प्रशासन कार्यलय कपिलवस्तुका अनुसर पाँचौ पटक थप गरिएको निषेधाज्ञा पहिले भन्दा केहि खुकुलो बनाइने तयारी भएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.