शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल विज्ञापन संघको ‘विज्ञापन सप्ताह’ शुरु

आइतबार, ३० जेठ २०७८, १२ : ५१
आइतबार, ३० जेठ २०७८

काठमाडौं । नेपाली विज्ञापन व्यवसायीहरुको छाता संगठन नेपाल विज्ञापन संघ (आन)ले आफ्नो स्थापना दिवस जेठ ३० गतेलाई “एड˗डे ”को रुपमा साता भरि मनाउने भएको छ । 

आनले नेपाली विज्ञापन सप्ताह जठ ३० गतेदेखि असार ७ गतेसम्म नेपाली विज्ञापन सप्ताह कार्यक्रम गरी मनाउने भएको हो ।  

यस अवसरमा आनले शान्तीनगर स्थित सचिवालयमा रक्तदानको आयोजना गरेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप