केन्द्रीय संस्करण

यी निजी अस्पतालमा हुनेछ कोरोना संक्रमितको नि:शुल्क उपचार (सूची)

person explore access_timeजेठ २९, २०७८ chat_bubble_outline0

अब सरकारी अस्पतालसँगै निजी अस्पतालमा पनि कोरोना संक्रमितको नि:शुल्क उपचार गर्ने व्यवस्था सरकारले गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पतालहरुसँग कोभिड–१९ केयर युनिट सञ्चालन सम्बन्धी सम्झौता गरी नि:शुल्क सेवा प्रदान गर्ने व्यवस्था गरेको हो । यी अस्तालहरुमा सशुल्क सेवा लिन्छु भनेको खण्डमा सशुल्क सेवा प्रदान पनि गर्न सकिनेछ ।

हेर्नुहोस् अस्पतालहरूको सूची

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.