कलंकीमा गरिमा बिकास बैंकको शाखा

person explore access_timeअसार ९, २०७४ chat_bubble_outline0

काठमाडौं–गरिमा विकास बैंकले काठमाडौंको कलंकीमा आफ्नो शाखा विस्तार गरेको छ । बैंकले बुधबार ४६ औं शाखा स्थापना गरेको हो । 
सो शाखाको नेपाल राष्ट्र बैंकका विकास बैंक सुपरिवेक्षण विभागका कार्यकारी निदैृशक लक्ष्मीप्रपन्न निरौलाले गरेका हुन् । आफ्ना ग्राहलाई थप सहज वातावरणमा बैकिङ सेवा पु¥याउने उद्धेश्यले शाखा विस्तार गरेको बैंकले जनाएको छ । यो शाखावाट बैंकले अन्य शाखावाट उपलव्ध भएजस्तै बैंकिङ सेवा प्रदान गर्ने जनाएको छ । 
 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।