बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कलंकीमा गरिमा बिकास बैंकको शाखा

शुक्रबार, ०९ असार २०७४, १३ : ४२
शुक्रबार, ०९ असार २०७४

काठमाडौं–गरिमा विकास बैंकले काठमाडौंको कलंकीमा आफ्नो शाखा विस्तार गरेको छ । बैंकले बुधबार ४६ औं शाखा स्थापना गरेको हो । 
सो शाखाको नेपाल राष्ट्र बैंकका विकास बैंक सुपरिवेक्षण विभागका कार्यकारी निदैृशक लक्ष्मीप्रपन्न निरौलाले गरेका हुन् । आफ्ना ग्राहलाई थप सहज वातावरणमा बैकिङ सेवा पु¥याउने उद्धेश्यले शाखा विस्तार गरेको बैंकले जनाएको छ । यो शाखावाट बैंकले अन्य शाखावाट उपलव्ध भएजस्तै बैंकिङ सेवा प्रदान गर्ने जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप