शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियाविरुद्ध पहिलो हाफमा नेपाल २ गोलले पछि, १० खेलाडीमा सिमित

शुक्रबार, २८ जेठ २०७८, २२ : ३७
शुक्रबार, २८ जेठ २०७८

अस्ट्रेलिया विरुद्ध पहिलो हाफमा नेपाली फुटबल टोली २–० ले पछि परेको छ । म्याथ्यु लेकीले खेलको छैटौँ मिनेटमा नै अस्ट्रेलियालाई अग्रता दिलाएका थिए ।

३८ औँ मिनेटमा फ्रान कारासिकले अग्रता दोब्बर बनाए । पहिलो हाफको अन्त्यतिर रोहित चन्दले रातो कार्ड पाएपछि नेपाल १० खेलाडीमा सिमित बनेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप