मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

मेडिकल माफियाविरूद्द माइतीघरमा प्रदर्शन (फोटोफिचर)

बिहीबार, २७ जेठ २०७८, १४ : ०७
बिहीबार, २७ जेठ २०७८

विवेकशील साझा पार्टीका समर्थक लगायतले मेडिकल माफियाविरूद्द  माइतीघरमा प्रदर्शन गरेका छन् । दुर्गा प्रसाईं सञ्चालक रहेको झापाको बी एण्ड सी मेडिकल कलेजलाई गलत ढंगले सम्बन्धन दिने तयारीको विरोधमा प्रदर्शन भएको हो ।  प्रदर्शनकारीहरूले चिकित्सा शिक्षा माथिको हस्तक्षेप बन्द गर, ओलीको मिसन, सिटामोलमा कमिसन लगायतका नारा लेखेका प्लेकार्ड बोकेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप