शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा सदस्य पाण्डेले लिए सपथ

बुधबार, २६ जेठ २०७८, १२ : ५२
बुधबार, २६ जेठ २०७८

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित दृगनारायण पाण्डेले सपथ लिएका छन् । बुधबार संघीय संसद सचिवालयमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद तथा गोपनीयताको सपथ गराएका हुन् । 

राष्ट्रियसभाको रिक्त स्थानमा यही जेठ १७ गते भएको राष्ट्रियसभाको उपनिर्वाचनमा एमाले ओली समूहका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै पाण्डे विजयी भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप