बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

रेडपाण्डाको छालासहित एक पुरुष पक्राउ

मङ्गलबार, २५ जेठ २०७८, २० : ०४
मङ्गलबार, २५ जेठ २०७८

कैलालीमा रेड पाण्डाको छालासहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ । गोदावरी नगरपालीका– ५ गेटा सामुदायिक वनबाट रेड पाण्डाको छालासहित बझाङको वित्थड गाउँपालिका –५ देउलेखका अमर धामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतीक विष्टले जानकारी दिए ।

प्रहरीले धामीका साथबाट रेड पाण्डाको छाला एक थान बरामद गरी आवश्यक कारबाहीका लागी सब डिभिजन वन कार्यालय अत्तरियामा बुझाएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप