शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनपछि यस्तो छ कट्रीनाको योजना

मङ्गलबार, २५ जेठ २०७८, १९ : ४४
मङ्गलबार, २५ जेठ २०७८

मुम्बई । कट्रीना कैफ बलिउडकी लोकप्रिय अभिनेत्री मध्येकी एक हुन् । बहु प्रतिभाका कारण उनी सबैको प्रिय छिन् । उनी अबको दिनमा रोहित शेट्टीको फिल्म ‘सुर्यवंशी’ र हरर कमेडी  फिल्म ‘फोन भूत’ मा देखिने छिन् ।
त्यसपछि उनको अर्काे एक ठुलो फिल्ममा ‘टाइगर ३’ को सुटिङ हुनेछ ।

उनी यो फिल्मको सुटिङका लागि निकै उत्सुक छिन् ।  किनभने यो फिल्म उनको मनको नजिक छ । ‘टाइगर जिन्दा है’ र ‘एक था टाइगर’ मा जस्तै यो फिल्ममा पनि उनका घातक एक्सनहरू रहनेछन् । फिल्मको सुटिङका लागि उनी कोरोनाको स्थिति सामान्य हुने पर्खाइमा छिन् । लकडाउन हट्ने बितिकै ‘टाइगर ३’ को सुटिङ गर्ने उनको योजना रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप