जर्मनीद्वारा भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री हस्तान्तरण, तस्बिरमा हेर्नुहोस्
मङ्गलबार, २५ जेठ २०७८, ११ : ५३
जर्मनीले नेपाललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । युरोपियन युनियन बृहत् प्याकेज अन्तरगत जर्मन सरकारले नेपाललाई स्वास्थ्य सामग्री मंगलबार हस्तान्तरण गरेको हो ।
यसमा ५ वटा आइसोलेसन सेन्टर टेन्ट, २० लाख ६८ हजार ५०० केएन९५ मास्क, ११२ वटा भेन्टिलेटर, ४०० वटा गम बुट, २९ हजार पल्स अक्सिमिटर, ३४ लाख, ३० हजार सर्जिकल मास्क र २५ हजार लिटर ह्यान्ड सेनिटाइजर रहेका छन् ।
हेर्नुहोस् तस्बिर :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले महासचिव पोखरेल र भियतनाम कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलबिच भेटवार्ता
-
धनगढीमा सुदूरपश्चिम महोत्सव आयोजना हुँदै
-
प्रधानमन्त्री ओली अभिव्यक्तिप्रति चिनियाँ राजदूतको असन्तुष्टि
-
सुदूरपश्चिम रोयल्स र सूर्य प्लाईबिच सम्झौता
-
राष्ट्रपतिलाई उपराष्ट्रपतिले धम्की दिएपछि...
-
सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन तोरण विक्रम शाही शीर्ष स्थानमा कायमै