बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपालको पोस्टमा जोर्डनको तेस्रो गोल

सोमबार, २४ जेठ २०७८, २३ : १८
सोमबार, २४ जेठ २०७८

विश्वकप तथा एसियन कपको संयुक्त छनोट अन्तर्गत सोमबार नेपाल र जोर्डनबीच भएको खेलमा जोर्डनले ३–० को अग्रता बनाएको छ ।  मध्यान्तर अघि १–० को अग्रता बनाएको जोर्डनले मध्यान्तरपछि थप दुई गोल गरेको हो । 

जोर्डनका लागि जोर्डनका लागि बाहा फैजलले दुई गोल गरे भने तेस्रो गोल यजान अल अरबले तेस्रो गोल गरे । यजानको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो ।

फैजलले भने खेलको २३ औं र ४८ औं मिनेटमा गोल गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप