केन्द्रीय संस्करण
खेलकुद

नेपालको पोस्टमा जोर्डनको तेस्रो गोल

person explore access_timeजेठ २४, २०७८ chat_bubble_outline0

विश्वकप तथा एसियन कपको संयुक्त छनोट अन्तर्गत सोमबार नेपाल र जोर्डनबीच भएको खेलमा जोर्डनले ३–० को अग्रता बनाएको छ ।  मध्यान्तर अघि १–० को अग्रता बनाएको जोर्डनले मध्यान्तरपछि थप दुई गोल गरेको हो । 

जोर्डनका लागि जोर्डनका लागि बाहा फैजलले दुई गोल गरे भने तेस्रो गोल यजान अल अरबले तेस्रो गोल गरे । यजानको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो ।

फैजलले भने खेलको २३ औं र ४८ औं मिनेटमा गोल गरेका थिए ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.