प्रदेश १ को बजेट अधिवेशन सुरु
सोमबार, २४ जेठ २०७८, १४ : ४९
प्रदेश १ को आठौं तथा वर्षे अधिवेशन (बजेट अधिवेशन) सुरु भएको छ ।
आजको बैठकमा प्रदेश प्रमुखबाट अधिवेशन आह्वान सम्बन्धी पत्र सभामुखले पढेर सुनाएसँगै दलका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि आर्थिक ऐनसम्बन्धी अध्यादेशका साथै प्रदेशसभा नियमावली सम्बन्धी प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।
यो अधिवेशनबाट प्रदेश सरकारले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर आर्थिक वर्ष ०७८–०७९को बजेट ३३ अर्बको हाराहारीमा ल्याउने तयारी गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री कार्यालयमा ‘कन्सल्टेन्ट मोह’
-
यस्तो छ ऊर्जा मन्त्रालयको सयदिने उपलब्धि
-
भोजपुर पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
-
साढे ४३ करोड वक्यौता असुली, विदेशमै लुक्ने त्रिविका ४०० प्राध्यापकबाट १३ करोड असुल
-
पपुलिजमको आडमा सरकार अधिनायकवादतर्फ उन्मुख भयो : पोखरेल
-
‘कानुनी जटिलताले पूर्वाधार विकास रोकियो, समय अभावले अध्यादेशको बाटो रोज्नुपर्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण