मोरङमा ४ लाख बढी मूल्य पर्ने अवैध मदिरा बरामद
सोमबार, २४ जेठ २०७८, १४ : १०
![मोरङमा ४ लाख बढी मूल्य पर्ने अवैध मदिरा बरामद](https://rpcdn.ratopati.com/media/albums/madira_I3pIGHdKRl.jpg)
मोरङ प्रहरीले ४ लाख नब्बे हजार ५ सय मूल्य बराबरको अवैध मदिरा बरामद गरेको छ । प्रहरीले मोरङ जहदा गाउँपालिका वडा १ बुद्ध नगरस्थित उत्तर दक्षिण सडक खण्डको खाली जग्गामा को ३२ प ९५२१ नं को होन्डा र को २० प ८७६१७ नम्बरको पल्सर मोटरसाईकलमा लोड गरी बेवारिसे अवस्थामा राखिएको बिभिन्न ब्राण्डका सिल प्याक मदिरा बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता मानबहादुर राईका अनुसार हिजो राती साढे ११ बजेको समयमा दिलवाले लेखिएको ३०० मिली ग्रामको ३०९ काटुन, उमंग लेखिएको ३०० मिली ग्रामको २७७ काटुन र विभिन्न ब्रान्डको खुल्ला मदिरा १ हजार ९०० बोतल बरामद गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिग : आर्सनल जित्दा नटिङघमलाई झट्का
-
प्रिमियर लिगमा म्यान्सिटीको फराकिलो जित, उमरले गरे ह्याट्रिक
-
सात दिन, सातै प्रदेश, सात म्याराथन
-
रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किदा युवाको मृत्यु
-
१२ बजे, १२ समाचार : दरबारमार्गमा बालेनले बिछ्याएको ग्रेनाइटको कहानीदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्यसम्म
-
विद्यार्थीले देशका हरेक गतिविधि बुझन जरुरी छ : अध्यक्ष राउत