आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलको कोरोना विशेष अस्पतालमा एक पुरुषको मृत्यु

सोमबार, २४ जेठ २०७८, १२ : ३८
सोमबार, २४ जेठ २०७८

बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत थप १ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रूपन्देहीको बुटवल ४ का ६७ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।

जेठ १४ गते कोरोना रिपोर्ट पोजेटिभ आएका पुरुषको अस्पतालको आइसियुमा उपचारका क्रममा मृत्यु भएको  सूचना अधिकारी डा.विष्णु गौतमले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप