शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जोखिम भत्ता दिन मन्त्रालयले माग्यो विवरण

आइतबार, २३ जेठ २०७८, १७ : १७
आइतबार, २३ जेठ २०७८

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड —१९ रोकथाम नियन्त्रण र उपचारमा संलग्न फ्रन्टालाइनर स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन विवरण माग गरेको छ । 
 फ्रन्टलाइटर स्वास्थ्यकर्मी तथा कर्मचारी ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउन मन्त्रालयले विवरण माग गरे हो । 

 मन्त्रायलयले आइतबार सूचना जारी गरि सरकारी अस्पताललाई पत्र पठाउँदै विवरण माग गरेको हो ।
मन्त्रालयले सबै सरकारी आइसोलेसन सेन्टर, प्रयोगशाला र अस्पतालहरुसँगलाई विवरण बुझाउन  निर्देशन दिएको हो । सम्झौता वा सञ्चालन गर्ने निर्णय, बिरामीको रियल टाइम रिपोर्टिङ, ड्युटीमा खटिएकाको मात्र ड्युटी लिष्ट र ड्युटीमा खटिएकाहरुको मात्र जोखिम भत्ता भुक्तानी गर्ने जनाएको  छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप