आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

काभ्रेमा जेठ मसान्तसम्म निषेधाज्ञा थपियो

शुक्रबार, २१ जेठ २०७८, २० : ३९
शुक्रबार, २१ जेठ २०७८

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले  निषेधाज्ञालाई यही जेठ ३१ गतेसम्म थप गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलद्वारा  आज जारी सूचनामा निषेधाज्ञा जेठ मसान्तसम्म लम्ब्याइएको उल्लेख छ  ।  

स्वास्थ्य कार्यालयका  अनुसार आज मात्रै सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ७२ थपिएसँगै कूल  संख्या एक हजार ८६९ पुगेको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप