केन्द्रीय संस्करण

फिल्म ‘निपुत्र’ सार्वजनिक

person explore access_timeजेठ २१, २०७८ chat_bubble_outline0

काठमाडौंँ । फिल्म ‘निपुत्र’ सार्वजनिक भएको छ । राजु राजदेव चौधरीले निर्देशन रहेको ‘निपुत्र’ छोटो फिल्मको रुपमा निर्माण भएको हो । थारु समाजमा एक निःसन्तान महिलाले भोगिरहेको सामाजिक र पारिवारिक कथा फिल्ममा उठाइएको छ ।

फिल्ममा ऋषिका चौधरी, शोभानन्द चौधरी, एमडी आलम, आकाश विक, आरके पाण्डे, शोभाकान्त चौधरी लगायतका कलाकारको अभिनय छ । लोकेन्द्रराज चौधरीको निर्माण, राजु राजदेव चौधरीको कथा  रहेको फिल्ममा अनिल शाहको छायाँंकन, निरज कुमार चौधरीको सम्पादन छ ।  थारु समुदायमा जनचेतना फैल्याउने उदेश्यले फिल्म थारु भाषामा निर्माण गरिएको निर्देशक चौधरीले बताए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.