शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म ‘निपुत्र’ सार्वजनिक

शुक्रबार, २१ जेठ २०७८, १२ : १७
शुक्रबार, २१ जेठ २०७८

काठमाडौंँ । फिल्म ‘निपुत्र’ सार्वजनिक भएको छ । राजु राजदेव चौधरीले निर्देशन रहेको ‘निपुत्र’ छोटो फिल्मको रुपमा निर्माण भएको हो । थारु समाजमा एक निःसन्तान महिलाले भोगिरहेको सामाजिक र पारिवारिक कथा फिल्ममा उठाइएको छ ।

फिल्ममा ऋषिका चौधरी, शोभानन्द चौधरी, एमडी आलम, आकाश विक, आरके पाण्डे, शोभाकान्त चौधरी लगायतका कलाकारको अभिनय छ । लोकेन्द्रराज चौधरीको निर्माण, राजु राजदेव चौधरीको कथा  रहेको फिल्ममा अनिल शाहको छायाँंकन, निरज कुमार चौधरीको सम्पादन छ ।  थारु समुदायमा जनचेतना फैल्याउने उदेश्यले फिल्म थारु भाषामा निर्माण गरिएको निर्देशक चौधरीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप