शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

'स्काई ब्लु लेहेंगा'मा माधुरी दीक्षितका ४ तस्बिर

शुक्रबार, २१ जेठ २०७८, १२ : ०४
शुक्रबार, २१ जेठ २०७८

मुम्बई । अभिनेत्री माधुरी दीक्षित सोशल मिडियामा पनि निकै सक्रिय छिन् । उनी फ्यानको साथ आफ्नो तस्बिर तथा भिडियो शेयर गरिरहन्छिन् ।

हालै माधुरीले आफ्ना केही सुन्दर तस्बिर सार्वजनिक गरेकी छन् । जसको चर्चा भइरहेको छ । तस्बिरमा माधुरी स्काई ब्लु कलरको लेहेंगामा देखिएकी छन् । लेहेंगाकोसँग उनले दोपट्टा समेत क्यारी गरेकी छन् ।

यो लुक्समा माधुरी निकै सुन्दर देखिएकी छन् । माधुरीका तस्बिरले फ्यानको मनसमेत जितेको छ । फ्यानले तस्बिरलाई प्रेमको बर्षा गरिरहेका छन् ।

कामको कुरो गर्ने हो भने माधुरी २०२०मा फिल्म कलंकमा देखिएकी थिइन् । फिल्ममा उनले संजय दत्तकासाथ स्क्रिन शेयर गरेकी थिइन् । यसका अलवा उनी ‘डान्स दीवाने ३’मा देखिएकी थिइन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप