आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

रौतहटमा निषेधाज्ञा फेरि लम्बियो

बुधबार, १९ जेठ २०७८, १६ : ०८
बुधबार, १९ जेठ २०७८

 रौतहटमा निषेधाज्ञा फेरि लम्ब्याउँदै अगामी जेठ २६ गते रातिसम्म  कायम गरिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले आज  एक सूचना जारी गरी अगामी जेठ  २६ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा जारी  गरेको हो । 

 रौतहटका सिडियो इन्द्रदेव यादवले जिल्लामा निषेधाज्ञाले कोरोना संक्रमितको दर घटेको देखिएकाले   निषेधाज्ञालाई  निरनतरता दिईएको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप