बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

चट्याङ लागेर बालकको मृत्यु

मङ्गलबार, १८ जेठ २०७८, १५ : ५१
मङ्गलबार, १८ जेठ २०७८

आज अपराह्न परेको चट्याङ लागेर  बागलुङ, बडिगाड गाउँपालिकाका एक बालकको  ज्यान गएको छ । बडिगाड–५ का १२ वर्षीय सुवास पेमीको घर नजीकै परेको चट्याङ लागेर गम्भीर घाइते भएकामा उपचारका क्रममा अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको  गाउँपालिकाबाट राजन पाइजाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप