सेयर बजारमा दोहोरो अंकको गिरावट
मङ्गलबार, १८ जेठ २०७८, १५ : ४८
सेयर बजार परिसूचक नेप्सेमा मंगलबार दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार ११.६८ अंकले नेप्से घट्दै २७७१.१५ विन्दुमा झरेको छ । आज प्रमुख कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ३.६९ अंकले घटेर ४९६.८६ विन्दुमा झरेको छ ।
आज विकास बैंक र फाइनान्स बाहेक सबै जसो समूहहरु तथा उप समूहहरु ऋणात्मक रहेका छन् । कुल २१६ कम्पनीका एक करोड ९७ लाख ८३ हजार ३५४ कित्ता सेयर ९८ हजार ६०७ पटक कारोबार हुँदा जम्मा ८ अर्ब ५९ करोड ८१ लाख ६० हजार ११७ रुपैयाँको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेश पढ्न जानेहरुले ५ महिनामा खर्चिए ४७ अर्ब ३४ करोड
-
यातायात व्यवसायीले भने-काठमाडौंको ट्राफिक व्यवस्थापन प्रभावकारी भएन
-
हर्क साम्पाङको उपमहानगर धरानमा सुर्तीजन्य वस्तु किन्न र बेच्न प्रतिबन्ध
-
१२ बजे, १२ समाचार : सरकारविरुद्ध सशक्त विरोध गर्ने विपक्षी दलको तयारीदेखि वकिललाई आक्रमण गरेको अपजस खेप्दै रास्वपासम्म
-
लुम्बिनीमा बन्ने युनिभर्सल पिस सेन्चुरीबारे विश्वलाई जानकारी दिँदै नेपाली धर्मगुरु
-
किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ