उज्ज्वल थापालाई भेन्टिलेटरबाट निकालियो
मङ्गलबार, १८ जेठ २०७८, १२ : ००

विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापालाई भेन्टिलेटरबाट निकालिएको छ । यद्यपि,अस्पतालले उनको अवस्थाबारे आधिकारिक जानकारी दिइसकेको छैन । विवेकशील साझा पार्टीका सञ्चार विभाग सदस्य उद्धवराज भेटुवालले थापालाई मेडिसिटी अस्पतालको भेन्टिलेटरबाट निकालिएको जानकारी दिए ।
परिवारसँगको सल्लाहमा थप के गर्ने भन्ने जानकारी केहीबेरमा आउने उनले बताए । कोरोना संक्रमणपछि उनको सुरुमा ह्याम्स र ग्राण्डी अस्पतालमा उपचार भएको थियो भने पछिल्लो दिनमा गम्भीर अवस्थामा मेडिसिटीमा उपचार भइरहेको थियो ।
अपडेट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इस्टरमा युद्धविराम गर्न रुसलाई ट्रम्पले दिएका थिए दबाब ?
-
तीनकुने घटनामा संलग्न थप १ जना पक्राउ
-
रिहा भएपछि धवल शमशेरले के भने ?
-
थियटरपछि फिल्ममा समापिका
-
शिक्षकहरुलाई प्रधानमन्त्रीले भने - देशको ढुकुटीले धान्न सक्ने र सम्भव मागलाई सम्बोधन गर्छौँ, विद्यालय फर्कनुस्
-
‘एन्फाको अन्न्यायपूर्ण निर्णयले खेलाडी विक्षिप्त छन्, चुपचाप सहेर बस्ने ?’