शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सेयर बजारमा ४५ अंकको गिरावट

सोमबार, १७ जेठ २०७८, १५ : ५४
सोमबार, १७ जेठ २०७८

सोमबार नेप्से सूचक ४५.२५ अंकले घटेर २७८२.६८ विन्दुमा आइपुगेको छ । २१८ कम्पनीको ३ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । आज १३ अर्ब ९० करोड ९१ लख बराबरको सेयर कारोबार भएको हो ।
खरिदबिक्री रकममा राधी हाइड्रोपावर अगाडी रहेको छ । यसको ९० करोड ७० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । दोस्रोमा लुम्बिनी विकास बैंक र तेस्रोमा एचआइडीसीएल परेका छन ।

 ३ कम्पनीको भाउ ९ प्रतिशत भन्दा बढीदेखि सर्किट लाग्ने तहसम्म वृद्धि भएको छ । म्युचुअल फन्डबाहेक बाँकी सबै समूहको सूचक घटेको छ । सबैभन्दा धेरै हाइड्रोपावर समूहमा गिरावट आएको छ ।  आज म्यूचुअल फण्ड बाहेक सबै समुहमा गिरावट आएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप