बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

अप्राकृतिक मैथुन गरेको अभियोगमा पक्राउ

सोमबार, १७ जेठ २०७८, १२ : २७
सोमबार, १७ जेठ २०७८

नौ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा झापा गाउँपालिका-१ लसुनगंज बस्ने २० वर्षीय पंकज यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

यादवले ती बालकलाई अप्राकृतिक मैथुन गरेको भन्ने उजुरीका आधा।मा ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप