शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

थाइल्याण्डका राजाले पठाएको स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो

आइतबार, १६ जेठ २०७८, २२ : ३०
आइतबार, १६ जेठ २०७८

थाइल्याण्डका राजाले पठाएको स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ । आइतबार बिहान विशेष विमानबाट आएको स्वास्थ्य सामाग्री नेपालका लागि थाइल्याण्डका राजदूत एचई वोसोना भोरासफले नेपाललाई हस्तान्तरण गरेका हुन् ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्रदयेश त्रिपाठी, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली लगायतको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप