शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा विघटन मुद्दाको पेशी जेठ १८ गते तोकियो

आइतबार, १६ जेठ २०७८, १७ : ५७
आइतबार, १६ जेठ २०७८

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटको सुनुवाई आगामी मंगलबार हुने भएको छ । आइतबार न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई बेन्चमा राख्न नहुने भन्दै कानुन व्यवसायीले दबाव दिएका थिए । 

जेठ १८ मा सुनुवाई हुनेगरी मुद्दा ‘हेर्दाहेर्दै’मा रखिएको सर्वोच्च अदालतले जनाएको  छ । दुई न्यायाधीशले बेन्च छाड्ने कि नछाड्ने भन्नेबारे निर्णय हुन बाँकी छ ।

(यसअघि जेठ १८ हुनुपर्नेमा वैशाख १८ भएकोमा क्षमायाचनासहित सच्याइएको छ)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप