बजेट लोकप्रियतावादी र वितरणमुखी : मिश्र
शनिबार, १५ जेठ २०७८, २२ : ५६
विवेकशील साझा पार्टीका नेता रविन्द्र मिश्रले बजेट लोकप्रियतावादी, वितरणमुखी, 'फोकस-हीन' अत्यधिक ऋणभारयुक्त रहेको प्रतिक्रिया दिएका छन् ।
यस्तो छ उनको बजेटमाथि प्रारम्भिक टिप्पणी:
बजेट लोकप्रियतावादी, वितरणमुखी, 'फोकस-हीन', अत्यधिक ऋणभारयुक्त छ। भ्रष्टाचार न्यूनिकरण, सुशासन र सरकारी संयन्त्रको क्षमता अभिवृद्धीबिना बजेटले न त तोकिएका लक्षहरू हासिल गर्न सक्छ न त भ्रष्टाचाररहित ढङ्गबाट प्रभावकारीरूपमा त्यो खर्च हुन सक्छ। त्यसतर्फ कुनै चासो देखिएन।
भ्रष्टाचार न्यूनिकरण र राज्यको क्षमता अभिवृद्धीबिना ऋणभार बढाउँदै लोकप्रियतावादी र वितरणमुखी भएर निर्माण गर्न खोजिएको कल्याणकारी राज्यले कालान्तरमा अर्थतन्त्रलाई धरासायी बनाउँछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा एक दशकपछिकै भारी हिमपात, हिमआँधीको चेतावनी
-
म्यान्चेस्टर युनाइटेडले लिभरपुलसँग खोस्यो अंक
-
प्रहरी कारबाहीबाट ५ महिनामा दुई अर्ब २४ करोड बढी राजस्व सङ्कलन
-
१२ बजे १२ समाचार : रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि रिट दर्तादेखि चार्ल्स शोभराजको मुद्दालाई नजिर मानेर दीपक मनाङेबारे फैसलासम्म
-
तीन लाखभन्दा बढीले अवलोकन गरे अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी
-
बुबाआमाले कोठामा थुनेर राखेका बालकसहित चार बेसाहारा बालबालिकाको उद्धार